Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

योग्यता भएका शिक्षकलाई बढुवा गर्दा के होला

विहीबार, १० बैशाख २०७२
Pk Prabin

एउटा निजामती कर्मचारी खरदार पदमा प्रबेश गरेमा बढुवा हुँदै नायब सुब्बा तथा अधिकृत बनेर अबकास पाउँन सक्छ तर एउटा शिक्षक प्राथमिक तहको शिक्षक पद बाट प्रबेश गरेर योग्यता हुँदा पनि प्राथमिक दोस्रो ,प्राथमिक प्रथम भएर प्राथमिक तहबाटै अबकास पाउँछ । योग्यता भएका हरुलाई नि.मा. तथा मा.वि.तहमा बढुवा गर्दा के होला ?

प्रतिक्रिया