Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

सामुदायिकका शिक्षकको मनोबल घटाउने अभियान

शुक्रबार, ११ बैशाख २०७२

Bed Prasad Dhungel

शिक्षामा भएका समस्याहरु राम्रा लेखबाट समाधान हुदैनन् ।शिक्षा पूर्ण रूपमा सरकारले जिम्मा लिनु पर्छ ।समुदायको नामबाट हुने राजनिति बन्द हुनुपर्छ ।विदेशिले डलर दिन्छन् भनेर उनिहरुका निति लागु गर्न् हैन देशमा आवश्यक पर्ने शिपमुलक शिक्षा लागू गर्नु पर्छ ।राजनैतिक दवाब र चाप्लुसीबाट नियुक्त शिक्षकलाइ किनारा लगाउनु पर्छ ।सबैभन्दा मुख्यकुरा सामुदायिक विद्यालयका शिक्षकलाई गरिने एकमुष्ट गाली बन्द गर्नुपर्छ ।अहिले सरकार र पत्रकार बोर्डिङ स्कूलको अनावश्यक प्रशंसा र सामुदायिकका शिक्षकको मनोबलघटाउने अभियानमा छन् तर धेरैवर्ष गाली गर्दा पनिस्तर बढेको छैन ।

पहिले नियत सुधारौं, अनी सुध्रन्छ शिक्षा  शिर्षक आलेखमा आएको प्रतिकृया

प्रतिक्रिया