Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

जिरी प्राबिधिक शिक्षालयमा अरबौको क्षती

शुक्रबार, ०१ जेठ २०७२
Bimal Acharya

हाम्रो जिरी प्राबिधिक शिक्षालयमा महाभुकम्प बाट अरबौको क्षती पुगेको छ,करिब ५० वटा भबनहरू भग्नावसेसमा परिणत भएका छन् । जस्ले गर्दा करिब ६० जना कर्मचारी को त्रिपाल भित्रको बास भएको छ भने करिब ४५० जना बिद्यार्थीको भविष्य अनिस्चित बनेको छ ।

बिडम्वना अझै के भयो भने न यहॉ केही राहत प्राप्त भाछ न कुनै मिडियाका पत्रकार महोदय नै आएर हाम्रो दैनिकी बुझ्ने कोशिस भाको छ । यस्लाइ गम्भिरता पुर्बक लिएर सम्वन्धित सबै पक्षले चासो लिएर हाम्रो हालत बुझ्नुहुनेछ भन्ने आसा लिएको छु ।

प्रतिक्रिया