Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

प्रधानाध्यापकलाई नखटाउँ

शनिबार, २३ जेठ २०७२
Radha K. Maharjan

भूकम्प प्रभावितको परिचयपत्र वितरणमा प्रधानाध्यापकलाई खटाउँदा पुरै विद्यालयमा असर पर्छ । यसको सट्टामा शिक्षकहरू नै खटाउँदा विद्यालयमा कम असर पर्छ । नेतृत्वदायी कार्यमा सबैलाई एक्पोज गर्दै जाँदा शिक्षकको पनि दक्षता र क्षमता वृद्धि हुन्छ । हरेक क्षेत्रमा प्रधानाध्यापक भन्ने कार्यले शिक्षा तथा शैक्षिक वातावरणमा समेत असर पुगेको जगजाहेर छ । प्रधानाध्यापकले विद्यालय छोडेर काजमा जाने कार्यले सिस्टम नै ह्याङ्ग गर्छ ।

प्रतिक्रिया