Edukhabar
आइतबार, ०६ असोज २०८१
जिव्रो

विद्यालयलाई नै मार !

मंगलबार, ०१ भदौ २०७२
Kc Lamichhane

भूकम्प आयो बिद्यालयहरु बन्द भए । आन्दोलनहरु हुन्छन् विद्यालयहरु पनि बन्द हुन्छ । अहिले त्यही भइरहेको छ । कम्तीमा आन्दोलनरत पार्टीहरुले वालवालिकाको भविष्यलाई ध्यानमा राखेर विद्यालयहरु खुल्ने वातावरण बनाउँदा राम्रो हुने थियो ।

प्रतिक्रिया