Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

१६ बर्ष पछि जिशिअद्धारा विद्यालय अनुगमन

मंगलबार, १२ साउन २०७२

काठमाडौं १२ साउन / जिल्ला शिक्षा कार्यालय मुगुले सामुदायिक विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन १६ बर्ष पछि विद्यालयको निरिक्षण तथा अनुगमन गरेको छ । 

जिल्लको ४ भेग सोरु, करान, खत्याड र गम भेगका विद्यालयको शैक्षिक एवं भौतिक अवस्था खस्कदैं गएको र स्थानीय विद्यालयमा शिक्षक नीयमित उपस्थित नहुने समस्या छ । 

खेतला शिक्षकको विगकिगीका कारण पठनपाठन नहुँदा समस्या छ । 

सोही काराण् कार्यालयले २४ वटै गाविसका १ सय ३३ विद्यालयमा जिशिअ जवाहरलाल हमालको नेतृत्वमा अनुगमन थालेको जनाएको छ । 

ीवगत बर्षहरुमा छिटफुट अनुगमन गरेपनि नीयमित अनुगमन नगर्दा शैक्षिक अवस्था खस्केको थियो । 

जिल्लाको विकट हिमालप् दोल्फुमा भने ३० बर्ष पछि मात्रै जिशिअले अनुगमन गरेको कर्मा तोन्डुप लामाले बताए ।  

राजधानी दैनिकमा प्विमल हमालले लेखेका छन् । 

प्रतिक्रिया