काठमाडौं १२ साउन / जिल्ला शिक्षा कार्यालय मुगुले सामुदायिक विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन १६ बर्ष पछि विद्यालयको निरिक्षण तथा अनुगमन गरेको छ ।
जिल्लको ४ भेग सोरु, करान, खत्याड र गम भेगका विद्यालयको शैक्षिक एवं भौतिक अवस्था खस्कदैं गएको र स्थानीय विद्यालयमा शिक्षक नीयमित उपस्थित नहुने समस्या छ ।
खेतला शिक्षकको विगकिगीका कारण पठनपाठन नहुँदा समस्या छ ।
सोही काराण् कार्यालयले २४ वटै गाविसका १ सय ३३ विद्यालयमा जिशिअ जवाहरलाल हमालको नेतृत्वमा अनुगमन थालेको जनाएको छ ।
ीवगत बर्षहरुमा छिटफुट अनुगमन गरेपनि नीयमित अनुगमन नगर्दा शैक्षिक अवस्था खस्केको थियो ।
जिल्लाको विकट हिमालप् दोल्फुमा भने ३० बर्ष पछि मात्रै जिशिअले अनुगमन गरेको कर्मा तोन्डुप लामाले बताए ।
राजधानी दैनिकमा प्विमल हमालले लेखेका छन् ।
प्रतिक्रिया