Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

परीक्षाफल प्रकाशित

बुधबार, ०२ भदौ २०७२

काठमाडौं २ भदौ / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ मसिर/पुसमा सञ्चालित व्यवस्थापन संकायतर्फका स्नातकोत्तर तह (एमबीएस) प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

यसैगरी, २०७१ मंसिर/पुसमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्षको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल पनि प्रकाशित भएको छ ।

राजधानीमा खबर छ ।

प्रतिक्रिया