Edukhabar
आइतबार, २५ फागुन २०८१
अन्तैवाट

झमकलाई मानार्थ विद्यावारिधी 

विहीबार, २७ जेठ २०७३

काठमाडौँ, २७ जेठ । मध्यपश्चिम विश्वविद्यालयले ‘जीवन काडाँ की फुल’ की लेखिका झमक कुमारी घिमिरेलाई मानार्थ विद्यावारिधीको उपाधि दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार सुर्खेतमै बसेको विश्वविद्यालयको पाचाँै सभाले यस्तो निर्णय गरेको हो । 

सभाले मध्यपश्चिमका विभिन्न आठ जिल्लाका आठ वटा क्याम्पसलाई आंगिक बनाउने निर्णय समेत गरेको छ ।  यसअघि सो क्षेत्रमा विश्वविद्यालयका १० वटा आंगिक क्याम्पस थिए । 

(नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले समाचार लेखेका छन् ।)

प्रतिक्रिया