Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

प्रध्यापकको महाधिवेशन स्थगित

मंगलबार, २५ जेठ २०७३

काठमाडौँ, २५ जेठ । प्रतिनीधि छनोटबारे विवाद चुलिएपछि आगामी बिहीबार पोखरामा हुने तय गरिएको नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी प्रध्यापक संघको चौथो राष्ट्रिय महाधिवेशन स्थागित भएको छ ।

मापदण्ड नै पुरा नगरेको व्यक्तिलाई छनोट गरिएको भन्दै प्रतिनिधीबाटै विरोध आएपछि सोमबार महाधिवेशन स्थागित गरिएको हो ।

स्रघ महासचिव जगत तिमिल्सेनाले संघको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै महाधिवेशन स्थगन गरेको जानकारी दिए ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया