Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तक अभाव यथावत

शनिबार, २२ जेठ २०७३

काठमाडौँ, २२ जेठ । समयमा पाठ्यपुस्तक नपाउने कर्णालीका लागी नौलो विषय होइन् । थर अघिल्ला बर्षमा बाटो, ढुवानी गर्ने साधनलगायत बाहना बनाएर समयमा नपुग्ने पाठ्यपुस्तक यो बर्ष अन्य कारण नपाएपछि जनक शिक्षाको लापरबाहीले गर्दा कालिकोटलगायत कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तकको अभाव भएको छ ।

कालिकोटका एक दर्जनभन्दा बढी विद्यालयमा पाठ्यपुस्तकको अभाव भएपछि पठनपाठनमा कठिनाई भएको छ ।  जिल्लाका २ सय ९२ विद्यालयमध्ये २ सय ७५ विद्यालयमा ७५ प्रतिशत पुस्तक पुगेपनि १७ विद्यालयमा सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या आएको हो ।

(हिमालय टाइम्स दैनिकमा प्रकाशित)

प्रतिक्रिया