Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शिक्षकद्धारा झुन्डिएर आत्महत्या

शुक्रबार, २१ जेठ २०७३

काठमाडौँ, २१ जेठ । सुनसरीको सदरमुकाम राजविराजको एक नीजि विद्यालयका शिक्षक बिहीबार विहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।  राजविराज ५ स्थित, प्रिमियर इग्लिस बोर्डिङ स्कुलका २६ बर्षीय शिक्षक रामकुमार कामत पासो लगाई झुण्डिएको र मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

जोगिनियामाई अनुमाननगर नगरपालिकाका कामत स्थानीय नीजि विद्यालयमा पढाउँथे भने राजविराज ४ स्थित उर्मिला यादवको घरमा भाडामा बस्दै आएका थिए ।  घटनाको प्रकृति हेर्दा तनावमा आएर आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

(राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया