Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शिक्षकलाई हातपात गर्ने परीक्षार्थी पक्राउ

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ, १ जेठ । टोखा स्थित केआइटी कलेजमा इन्जिनियरिङ स्नातक तह प्रथम बर्षको परीक्षामा शिक्षकलाई अभद्र व्यवहार गरेको आरोपमा परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।  कुमारी कलेज बौद्धका परीक्षार्थीहरु कीर्तिपुर बस्ने २२ वर्षीय दिवस पौडेल र जोरपाटी बस्ने २२ वर्षीय हिमेन्द्र खड्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

परीक्षा दिने क्रममा चिट चोरी रहेको अवस्थामा कलेजका शिक्षकहरुले फेला पारी कापी माग्दा उनीहरुले शिक्षक भोजराज तिवारी र धननाथ पोखरेललाई हातपात गरेका थिए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया