Edukhabar
शुक्रबार, ११ असोज २०८१
जिव्रो

नयाँ आर्थिक बर्षमा शिक्षाको बजेट ११.७ प्रतिशत मात्रै 

बुधबार, १५ बैशाख २०७३
Mana Prasad Wagley's Profile Photo
Mana Prasad Wagley

नयाँ आर्थिक बर्ष २०७३/७४ को शिक्षा बजेट कूल बजेटको १०.७ देखि ११.७ प्रतिशत सम्म मात्र हुने देखिएको छ । १७ प्रतिशत बाट क्रमसः घट्दै चालु आर्थिक बर्षमा यो १२ प्रतिशत थियो । यस प्रकार सार्वजनिक शिक्षामा बजेट घटाउँदै लाने सरकारी नीतिले विद्यालय शिक्षामा नीजिको बाहुल्यता बढाउने पक्का छ ।

प्रतिक्रिया