काठमाडौँ, १० वैशाख । उपप्रधानमन्त्री भीमबहादुर रावलले आज स्थानीय उग्रतारा उच्च मावि पोखरामा पुगेर निःशुल्क पाठ्यपुस्तक वितरण गरेका छन् । नेपाल सरकारको कार्यक्रमानुसार ती पुरस्कार वितरण गर्दै उनले सबै क्षेत्र र जातजातिका बालबालिकाको पढ्ने अधिकारको सुनिश्चितता नेपालको संविधानमा उल्लेख भएकाले सोहीअनुरुप लाग्न उनले सबैमा आग्रह गरे ।
“यो सबैको संयुक्त कार्यक्रम भएकाले भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरण अभियानलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्छ” उनले भने ।
रासस
प्रतिक्रिया