Edukhabar
विहीबार, १० असोज २०८१
गतिविधि

परीक्षाफल सार्वजनिक

बुधबार, २४ चैत्र २०७२

काठमाडौँ - नेपाल संस्कृत विश्वविद्यालयले गत असोज र माघ महिनामा लिएको उत्तरमध्यमा, शास्त्री र आचार्य तहको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।  

नेपाल संस्कृत विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत असोज र माघ महिनामा लिएको उत्तरमध्यमा द्वितीय खण्डको नियमित, स्वतन्त्र (पूर्ण, आंशिक) तथा शास्त्री तृतीय खण्डको नियमित, आंशिक र स्वतन्त्र २०७१ को परीक्षाको परीक्षाको परिणाम सोमबार सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  

रासस 

प्रकाशित मिति  :२०७२ चैत्र २४ गते ।

 

प्रतिक्रिया