Edukhabar
विहीबार, १० असोज २०८१
गतिविधि

जुवाका खालमा केन्द्राध्यक्ष पक्राउ  !

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ - बिहीबारदेखि शुरु एसएलसी परीक्षाका लागी ललितपुर जिल्लाको लुभु गाविसको महालक्ष्मी उच्च माध्यामिकत विद्यालयका केन्द्राध्यक्ष चन्द्रप्रसाद बजगाइ पक्राउ परेका छन् ।  ललितपुर प्रहरीले जुवाको खाल संचालन गर्दै गर्दा केन्द्राध्यक्ष बज्गाईलाईलाई फेला पारेपछि उनलाई पक्राउ गरेर पुरानो जावलाखेल प्रहरी कार्यालयको थुनामा राखिएको छ ।

सो केन्द्रका लागी नयाँ केन्द्राध्यक्षका रुपमा निलप्रसाद दुलाललाई तोकिएको छ । पक्राउ परेका बज्गाईलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी थुनामा राखिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७२ चैत्र १९ गते ।

प्रतिक्रिया