काठमाडौँ, ११ चैत । शिक्षा मन्त्रालयअन्तर्गतको विद्यालय शिक्षक किताबखानाले शिक्षकका लागि प्रदान गरिने विभिन्न सेवामा बुधबारदेखि टोकन प्रणाली लागू गरेको छ ।
शिक्षकको निवृत्तिभरण, सन्तति वृत्ति, सम्पति विवरण, अभिलेख अद्यावधिकलगायत कााम गर्दै आएको सो किताबखानाले नयाँ टोकन प्रणाली लागू गरेको प्रवक्ता होमनाथ न्यौपानले जानकारी दिए ।
रासस
प्रतिक्रिया