काठमाडौँ, १० फागुन । भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त अधिकांश विद्यालयको पठनपाठन आउँदो शैक्षिक सत्रमा ठप्पै हुने भएको छ। गोरखा, धादिङ, काभ्रे, दोलखा, सिन्धुपाल्चोकलगायत भूकम्प प्रभावित जिल्लाका प्राय विद्यालय अझै पाल र टहरामा संचालित छन् ।
भवन पुनर्निर्माणको काम हुन नसकेकाले हजारौं बालबालिकाको शैक्षिक भविष्य प्रभावित भएको छ ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया