काठमार्डौँ, १० फागुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गैरकानुनी रुपमा सरुवा गर्न थालेपछि शिक्षा मन्त्रालय र मातहतको कार्यालयमा सरुवा आतंक मच्चिएको छ । गत भदों असोजमा सरुवा भएका कर्मचारीलाई पोखरेलले धमाधम काज सरुवा गर्न थालेका छन।
निजामती ऐनमा भदौ महिनामा त्राम मन्त्रालयको सरुवा गर्न पाउने व्यवस्था छ। मन्त्रीले २ सातामा ३४ जिल्ला शिक्षा अधिकारीको पनि सरुवा गरेका छन्।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया