काठमाडौँ, ९ फागुन । एमाले निकट अनेरास्ववियुको २३ औं महाधिवेशनको जारी मतगणनामा नविना लामा नेतृत्वको संस्थापन प्यानलले अग्रता कायमै राखेको छ । माधव नेपाल समूहका दीपक गौतमलाई झिनो मतले पछि पार्दै नविनाले अग्रता कायम राखेकी छन् ।
माघ २८ गतेदेखि सुरु भएको महाधिवेशन प्रतिनिधि विवादसहितको आपसी किचलोले १० दिन पुगेको छ ।
नविना लामा समूह
अध्यक्ष
नविना लामा – ३२२
उपाध्यक्ष
रश्मि आचार्य – ३०१
महेश बर्तौला – २८६
सुनिता बराल –२६०
शैलेश लामा – २६५
महासचिव
ऐन महर – ३०८
सचिव
समिक बडाल – ३११
कमला बोहोरा – २७७
आरसी लामिछाने – ३०६
अमृत बुढा – २८८
दुर्गानन्द ठाकुर – २७०
मकर खड्का – २८८
कोषाध्यक्ष
झपिन्द्र खत्री – ३३६
दीपक गौतम समूह
अध्यक्ष
दीपक गौतम – २६६
उपाध्यक्ष
राधिका खतिवडा – २५१
जीवन राई – २५१
सरोज यादव – २५५
नीलकण्ठ आचार्य – २२९
महासचिव
अब्दुल हुसेन खाँ – २७२
सचिव
अशेष घिमिरे – २३४
सुदेश पराजुली – २८१
भक्तकुमारी लामा – २५१
भीम रावल – २११
आरती लामा – ३०२
वसिम आलम – २९४
कोषाध्यक्ष
कमल शाही – २४१
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया