Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

कागज कारखानामा भीषणा आगलागी 

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, २ फागुन । ललितपुरको बागमति करिडोरमा रहेको एस आर सप्लायर्समा आललागी भएको छ।  शनिबार विहानै भरत अधिकारीको कागज कारखानामा भएको आगलागीबाट करिब १ करोडबारबरका क्षति भएको महानगरीय प्रहरी परिसस ललितपुरले जनाएको छ। 

आगलागीबाट बा १३ च ६५०४, बा ६च १५४४ नम्बरको गाडी र हाइड्रोलिक मेशिन जलेर पूर्ण नष्ट भएको ललितपुर परिसरका एसपी सुशील यादवले जानकारी दिए।  आगलागीको कारण खुल्न सकेको छैन्। सो आगलागी चारवटा दमकलले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया