Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

स्नातक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिका सहित)

सोमबार, २३ चैत्र २०७१

काठमाडौं २३ चैत / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७२ मा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षासास्त्र, विज्ञान र कानून तर्फका परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०६७ देखि २०७१ सम्मका आंशिक र ०७२ मा पहिलो पटक परीक्षा दिने नियमित तथा प्राइभेट परीक्षार्थीहरुको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको हो । 

तालिकामा उल्लेख भएअनुसार परीक्षा जेठ १४ देखि सुरु हुने परीक्षा असार ६ गते सकिने भएको छ । परीक्षा दिउसो १ देखि ४ बजेसम्म चल्ने भएको छ ।  पनिकाले प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको तालिका पनि सार्वजनिक गरेको छ । 

 

 

प्रतिक्रिया