Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नेपाली वैज्ञानिकलाई स्वदेशमै फर्काउन आवश्यक

शनिबार, २५ पुस २०७२

दमौली, २५ पुुस । विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले नेपालबाट विस्थापित वैज्ञानिकलाई स्वदेशमै फर्काउन आवश्यक भएको बताएका छन् ।

शुक्रबार दमौलीमा आयोजित साक्षात्कारमा मन्त्री थापाले स्वदेशमै रहेका प्रतिभावान् युवाको खोजी गरी युवा वैज्ञानिक उत्पादन गर्नु आफ्नो प्रमुख दायित्व हुने बताए ।

रासस 

 

प्रतिक्रिया