Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालय पूनःर्निर्माण गरिने

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त बनेका बालशिक्षा सदन निमाविको भवन जापानी विश्वविद्यालयको स्वतन्त्र नेपाली विद्यार्थी समाज (जुआन)ले पुननिर्माण गरिदिने भएको छ। 

त्यसका लागी जापानस्थित नागासाकी विश्वविद्यालयका शिक्षक र विद्यार्थीबाट संकलित रकमलाई जुआन कोष स्थापना गरिएको उक्त संस्थाका महासचिव खड्ग केसीले बताए ।

सोही कोषमार्फत सुर्यविनायक १४ चित्तपोल सल्लाघारीस्थित उक्त विद्यालय भवन पूननिर्माण गरिने केसीले बताए । 

उनका अनुसार कोषमा आठ लाख रुपँैया जम्मा भइसकेको कोषलाई ५० लाखँको बनाउने लक्ष्य छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया