Edukhabar
मंगलबार, ०९ बैशाख २०८२
शिक्षामा गत साता

शिक्षकको सडक प्रर्दशन र भर्ना अभियानका सन्दर्भमा भिडियो टिप्पणी

शिक्षा मन्त्रीको राजीनामाले शिक्षा र राजनीति क्षेत्र एकै पटक गर्माएको बेला हामी भने यो भन्दा पनि शिक्षक आन्दोलन र त्यसले शैक्षिक गतिविधि र विद्यार्थी भर्ना अभियानमा पारेको प्रभाव / दुस्प्रभावका बारेमा विश्लेषण केन्द्रित छौं ।

मंगलबार, ०९ बैशाख २०८२

काठमाडौं - शिक्षकको सडक प्रर्दशनका कारण नयाँ शैक्षिक सत्र अन्योलमा परेको छ । शिक्षकको प्रर्दशन नटुङ्गिदै शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएकी छन् । नेपाल शिक्षक महासंघको आह्वानमा प्रर्दशनरत शिक्षकहरुसँग सिधै प्रधानमन्त्रीले छलफल गर्न थाले पछि उनले आफूलाई बाईपास भएको महशुस गर्दै आएको उनी निकट श्रोतले बताएको छ । उनको राजिनामासँगै शिक्षा क्षेत्रमा नयाँ सन्दर्भ शुरु भएको छ ।

यस अँकमा हामीले मन्त्रीको राजिनामा भन्दा पनि शिक्षक आन्दोलन र त्यसले विद्यार्थी भर्ना अभियानमा पारेको प्रभाव दुस्प्रभावका बारेमा विश्लेषण गरेका छौं ।

 गत साताका शैक्षिक विषय बस्तुको विस्तृत विवरण पढ्नुहोस् : शिक्षक आन्दोलनमा, भर्ना अभियानमा अभिभावक ! 

प्रतिक्रिया