Edukhabar
बुधबार, ०३ बैशाख २०८२
शिक्षामा गत साता

शिक्षक आन्दोलन : एक भिडियो टिप्पणी

यो छोटो भिडियोमा हामीले गत साताका शिक्षाका अन्य विषय थाती राखेर शिक्षक आन्दोलनका बारे टिप्पणी गरेका छौं

मंगलबार, ०२ बैशाख २०८२

काठमाडौं - नेपाल शिक्षक महासंघको अगुवाईमा सडक प्रर्दशन जारी छ । गत साताका सञ्चार माध्यमहरुमा शिक्षक आन्दोलनका खबर प्राथमिकताका साथ प्रकाशित छन् । शैक्षिक सत्रको मुखमा शिक्षक आन्दोलन चर्किनुले समग्र सार्वजनिक शिक्षा माथि नकारात्मक प्रहार गरेको भन्दै आलोचना बढ्दो छ । आन्दोलन अन्त्य गर्न भईरहेका आन्तरिक गृहकार्यले मुर्त रुप लिएको देखिदैंन । त्यसो त गत साता शिक्षकको काठमाडौं केन्द्रित सडक आन्दोलको सहित त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएको र कुलपतिले राजीनामा स्वीकृत गरेको, पाठ्यपुस्तक विद्यालयमा पुगेको नपुगेको जस्ता विविध शैक्षिक समाचार आएका छन् । यो छोटो भिडियोमा हामीले अन्य विषय थाती राखेर शिक्षक आन्दोलनका बारे टिप्पणी गरेका छौं : 

गत साताका शिक्षाका विस्तृत खबर पढ्नुहोस् : उता शैक्षिक सत्र शुरु, यता शिक्षक सडकमा

प्रतिक्रिया