Edukhabar
आइतबार, ०६ असोज २०८१
गतिविधि

विद्यालयमा तहमा थपियो नयाँ चार विषय

आइतबार, ०६ असोज २०८१

काठमाडौँ–पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा यस वर्षदेखि चार वटा विषय थप गरेको छ । 

केन्द्रले कक्षा ११ र १२ मा नयाँ विषय थप भएको हो । केन्द्रका अनुसार कक्षा कक्षा ११ र १२ मा अब कलाको इतिहास, प्रायोगिक कला, मूर्तिकला र चित्रकलाको पाठ्यक्रम यो शैक्षिक सत्रदेखि नै प्रयोग गर्न सकिने छ । 

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मर्म अनुरूप नयाँ चार वटा विषयको पाठ्यक्रम निर्माण गरेर यस वर्षदेखि देशभरि लागु गर्न लागेको केन्द्रले जनाएको छ । 

 

प्रतिक्रिया