Edukhabar
शनिबार, ३० चैत्र २०८१
गतिविधि

सामुदायिक विद्यालयका ७४ जना शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार (नाम सहित)

बुधबार, ०२ असोज २०८१

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा बुधवार सामुदायिक विद्यालयका ७४ जना शिक्षकलाई सम्मान गरेको छ । 

मन्त्रालयका अनुसार कोशी प्रदेशबाट १४ जना, मधेशका आठ, वाग्मती प्रदेशका १३, गण्डकी प्रदेशबाट ८, कर्णाली प्रदेशबाट १० जना, सुदूरपश्चिम प्रदेशबाट ९ जनालाई शिक्षा क्षेत्रमा महत्वपूर्ण  योगदान पुर्‍याए बापत राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र प्रदान गरेको हो ।

teacher 1techer techer 2

प्रतिक्रिया