Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

निमावि नेपाली र सामाजिकको नतिजा सार्वजनिक

मंगलबार, २२ मंसिर २०७२

काठमाडौं - निम्न माध्यमिक विद्यालय तहको अन्र्तवार्ताको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले पूर्वाञ्चल क्षेत्रको नतिजा प्रकाशन शुरु गरेको छ ।
मंगलबार नेपाली र सामाजिक विषयको अन्र्तवार्ताको नतिजा सार्वजनिक गरेर आयोगले पूर्वाञ्चलको नतिजा सार्वजनिक गरेको छ ।
नतिजाको लागि :http://tsc.gov.np/

आयागले मंसिर १० गते देखि निमाविको नतिजा प्रकाशन शुरु गरेका हो ।
नतिजा प्रकाशन गर्दा लिखित परीक्षाको प्राप्ताङ्क, शैक्षिक योग्यता वापतको अङ्क, अनुभव वापतको अङ्क र अन्तर्वार्ताको औसत अङ्क समेतको आधारमा योग्यताक्रम कायम गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति २०७२ मंसिर २२ गते

प्रतिक्रिया