Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

बजेटमा शिक्षाका १९ बुँदा [शिक्षा बजेटको पूर्ण पाठ]

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गर्दै सरकारले आगामी बर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार, १५ जेठ २०८१

काठमाडौं - शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गर्दै सरकारले आगामी बर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट सार्वजनिक गरेका हुन् । 

बजेट भाषणका ३४७ बुँदा मध्ये शिक्षाका विषय १९ बुँदामा समेटिएको छ । 

बजेट सम्बन्धि यी खबर पनि पढ्नुहोस् :

विद्यार्थी परिचयपत्रलाई सूचना प्रणालीमा आवद्ध बनाईने, छात्रवृत्ति लगायतका बिवरण यकिन गरिने

शिक्षक दरबन्दी तथा तहगत समायोजन स्थानीय तहसँगको समन्यवमा

यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । अघिल्लो वर्ष ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण भएको थियो

पढ्नुहोस् बजेटमा उल्लेख शिक्षाका बुँदा : 


 

प्रतिक्रिया