काठमाडौं - विद्यालय मूल्याँकनको आधार छात्रवृत्ति र शुल्कलाई बनाउन शिक्षा मन्त्रालयले स्थानीय सरकारलाई अनुरोध गरेको छ । सार्वजनिक विद्यालयमा निशुल्क शिक्षा र निजी विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति एवं त्यसको व्यवस्थापन गर्न अनुरोध गर्दै मन्त्रालयले सर्कुलर गरेको हो ।
विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था स्मरण गराउँदै मन्त्रालयले विभिन्न १० बुँदे अनुरोध गरेको छ ।
मन्त्रालयको अनुरोध जस्ताको त्यस्तै :
प्रतिक्रिया