Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

काठमाडौमा शिक्षकहरुको प्रर्दशन (फोटो फिचर)

देशका विभिन्न जिल्लाबाट काठमाडौ आएका शिक्षकहरु माईतीघर मण्डलामा भेला भएर प्रर्दशनमा सहभागी , विधेयक खारेजीको नारा

बुधबार, ०३ असोज २०८०

काठमाडौ - स्थानीय सरकारको भूमिका किटान गरेर सरकारले शिक्षा विधेयक सदनमा दर्ता गरेसँगै आन्दोलित शिक्षकहरुले काठमाडौमा वृहत प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशका विभिन्न जिल्लाबाट काठमाडौ आएका शिक्षकहरु विहान ११ बजे माईतीघर मण्डलामा भेला भएर प्रर्दशन शुरु गरेका हुन् । 

विधेयक खारेजको नारा लगाउँदै शिक्षकहरुले बानेश्वर सम्म प्रदर्शन गरेका छन् । 

शिक्षक व्यवस्थापनको विषय स्थानीय सरकार हुने व्यवस्था प्रस्ताव गरेको छ । मुख्यतया महासंघको विमती यही विषयमा छ । प्रदर्शनका केही फोटाहरु : 

teacher_5

teacher_1teacher_2teacher_4

प्रतिक्रिया