Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सोमबारदेखि बृह्त पूस्तक प्रदर्शनी शुरु 

सोमबार, ०७ मंसिर २०७२

काठमाडौँ, ७ मंसिर । “पढौँ र पूस्तक सस्कृतिको विकास गरौँ” भन्ने मुल नाराका साथ यही २०७२ मंसिर ७ गतेदेखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा बृह्त पूस्तक प्रदर्शनी आयोजना हुदँै छ। रिढ एण्ड ग्रो रिचको आयोजनामा हुन लागेको यस प्रदर्शनीमा नेपाली भाषाका पूस्तकका साथै अंग्रेजीका नयाँ तथा पुराना पूस्तकहरु विशेष छुटमा उपलब्ध हुनेछन् । 

पूस्तक प्रदर्शनी अन्तर्गत विभिन्न स्वदेशी तथा विदेशी गरी १ सय भन्दा बढी प्रकाशन संस्थाका विविध विषयका ५ हजारभन्दा बढी शीर्षकका पूस्तकहरुको प्रदर्शन एवम १५ देखि ५० प्रतिशतसम्मको आकर्षक छुटमा विक्री वितरणको व्यवस्था गरिने सस्ंथाले जनाएको छ। 

(आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया