सार्वजनिक विद्यालयको भवन,जग्गा,भौतिक सम्पत्ति सार्वजनिक सम्पत्ति हो। त्यो कुनै पनि तहको सरकारको सम्पत्ति हैन। कुनै समयको प्र अ वा वि.व्य.स. वा सरकारले कुनै पनि कारण देखाएर सार्वजनिक सम्पत्ति बिक्री, बट्टा, सट्टापट्टा गर्न पाइँदैन। त्यो त अझ धेरै, अझ राम्रो बनाएर अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्दछ। बिभिन्न अनुहारका माफियाहरुबाट सार्वजनिक विद्यालय जोगाऔं।
- सामाजिक सञ्जालमा व्यक्त विचार समेट्ने यस स्तम्भमा यस पटक नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शर्माको फेसबुक स्टाटस
प्रतिक्रिया