Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

स्नातकोत्तर अंग्रेजीको परिक्षाफल सार्वजनिक  

मंगलबार, ०१ मंसिर २०७२

काठमाडौं, १ मंसिर । त्रिभुवन विश्वविद्यालयले गत पुसमाघमा सञ्चालन गरेको स्नातकोत्तर तह दोस्रो वर्ष अंग्रेजी विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ।   

परीक्षा नियन्त्रक केशव बास्तोलाका अनुसार लामो समयदेखि नतिजा सार्वजनिक गर्न नसकिएका अन्य विषयको नतिजा सार्वजनिक गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।  

उनले अब बीबीएस र बीएड तेस्रो वर्षको नतिजा सार्वजनिक गरिनेछ। यी दुवै संकायको परीक्षा गत साउनमा सम्पन्न भएको थियो।

(आजको अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया