नेपालमा आधारभुत तह सम्म
नि:शुल्क शिक्षा संविधानमा घोषणा भएको छ तर
१) पहिला पुस्तक नि:शुल्क पाइन्थ्यो अहिले अङ्ग्रेजी माध्यमका पुस्तकको न्युनतम मुल्य १२००
२) पहिला पढेको फिस लाग्दैन थियो अहिले अङ्ग्रेजी माध्यमको नाममा प्रत्येक कक्षाको शुल्क लाग्छ।
३) परिक्षा फिस, कापी, कलम त किन्न परेकै छ।
४) पोशाक पनि विद्यालयबाट अनिवार्य किन्न परेकै छ।
अब नि:शुल्क के छ मैले बुझ्न सकिन !
प्रतिक्रिया