Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

एसएलसी नतिजा आज सार्वजनिक हुँदै

शुक्रबार, ०४ असार २०७२

नतिजा एडुखबरमा  भक्तपुर ४ असार / यस बर्षको एसएलसी नतिजा आज सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय श्रोतका अनसार विहान १०ः३० बजे बोर्ड बैठक डाकिएको छ । दिउँसो १२ः३० बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ । यस बर्षको एसएलसीमा ५ लाख ७१ हजार ३ सय ९७ विद्यार्थी सहभागि छन् ।

नियमित तर्फ ४ लाख ६ हजार २ सय २४ र एक्जाम्टेड तर्फ १ लाख ४५ हजार १ सय ८३ विद्यार्थी सहभागि छन् ।

यसै बर्षबाट शुरु भएको प्राविधिक एसएलसीको नतिजा भने केही दिन पछि प्रकाशन हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया