संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकमा दलको साझा धारणा बनाउन एमालेले एउटा कार्यदल गठन गरेर प्रतिवेदन नै तयार गरिसकेको छ भने काँग्रेसले छलफल सुरु गरेको छ ।
संविधान जारी भएको नौ बर्ष सम्म पनि संविधान अनुकुल शिक्षा ऐन निर्माण हुन सकिरहेको छैन । शिक्षा प्रति राजनीतिक दलहरुको गैह्र जिम्मेवारी र अक्षमताका कारण ढिलाई भएको विश्लेषण हुँदै आएको छ । संसद सचिवालयमा दर्ता