Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

दुई शिक्षकको भरमा स्कुल !

आइतबार, ३० जेठ २०७३

काठमाडौँ, ३० जेठ । डडेल्धुराको परशुराम नगरपालिकास्थित सिद्ध भगवती प्राथमिक विद्यालय दुई जना शिक्षकको भरमा चलिरहेको छ। १ सय ९५ विद्यार्थी रहेको विद्यालयमा दुई जना मात्रै शिक्षकको दरबन्दी छ ।

व्यवस्थापन समितीका अध्यक्ष नरसिंह धामीका अनुसार आर्थिक अभावका कारण पर्याप्त शिक्षक राख्न नसकिएको हो । आन्तरिक श्रोतबाट राखिएका शिक्षकले कम तलबा भएको भनेर छोडेर गइसकेका छन् । 

(कारोबार दैनिकमा प्रकाशित)

प्रतिक्रिया