Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालयलाई मन्दिरको भेटी 

बुधबार, २६ जेठ २०७३

काठमाडौँ, २६ जेठ । अर्घाखाँचीको सुपादेउराली मन्दिरमा संकलन हुने भेटीले कास्कीका विभिन्न विद्यालयको खर्च धानेको छ।  सबैको इच्छा पुरा हुने विश्वासले मन्दिरको दर्शन गर्न आउने भक्तजनले पुजा गरेपछि भेटी चढाउँछन् । त्यही भेटीले २५ बर्षदेखि खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमाविका १० शिक्षकलाई तलब दिन पुगेको हो ।  

बर्षमा ४० देखि ६० लाख रुपैँयासम्म पैसा जम्मा हुन्छ । शनिबार धेरै भीड हुन्छ । बैशाख, जेठ, असोज, कात्तिक र मंसिरमा भक्तजनकाृ घुँइचो हुन्छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया