Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

बागलुङ नगर पूर्ण साक्षर घोषणा

शनिबार, १५ जेठ २०७३

काठमाडौँ, १५ जेठ । बागलुङ नगरपालिका पूर्ण साक्षर नगर बनेको छ । नगर क्षेत्रभित्र बस्ने १५ देखि ६० वर्ष उमेरका कुल १५ हजार ७९४ जनसङ्ख्यामध्ये ९८ दशमलव ४१ प्रतिशत नागरिक साक्षर बनेपछि पूर्ण साक्षर नगर घोषणा गरिएको हो । 

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बागलुङ जिल्लालाई नै साक्षर घोषणा गर्ने तयारी अघि बढेको बताए । 

रासस 

 

प्रतिक्रिया