Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

लाखमा नमुना विद्यालय भवन 

सोमबार, १० जेठ २०७३

काठमाडौँ, ११ जेठ । डोल्पाकै नमुना विद्यालयका रुपमा स्थापित आदर्श उमावि जुफालमा आठकोठे भवन निर्माण गर्न लागिएको छ ।  जिल्ला शिक्षा कार्यालयको रु ५७ लाख अनुदानमा भवन निर्माण गर्न लागिएको प्राचार्य पूर्णबहादुर डाँगीले बताए ।  

भवन निर्माणअघि भवन जीर्ण भएकाले पठनपाठन गर्न समस्या हुने भए पनि निर्माणपछि सहज हुने डाँगीले बताए । 

रासस 

 

प्रतिक्रिया