Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

बोर्डिङका पाठ्यपुस्तकमा मनपरी मूल्य

शुक्रबार, ३१ बैशाख २०७३

काठमाडौँ, ३१ बैशाख । सरकारले निजी विद्यालयका पाठ्यपुस्तकको मूल्य नबढाउन निर्देशन दिएको तीन साता नबित्दै प्रकाशकले मनपरी मूल्य राखेर पुस्तक बिक्री गरिरहेको फेला परेको छ।  पुस्तक प्रकाशकले जथाभावी मूल्य बढाएपछि सरकारले निर्धारित मूल्यमा बिक्री गर्न निर्देशन दिएको थियो । 

अनुगमन फितलो हुँदा मूल्य नढाउन निर्देशन दिएपनि अभिभावकहरु तोकिएको भन्दा दोब्बरसम्म पैसा तिर्न बाध्य भइरहेको छन् ।  पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालय र निजी पुस्तक व्यवसायीसँग छलफल गरी वैशाख १३ गते सार्वजनिक सूचना जारी गरेको थियो। 

(कारोबार दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया